बेनीमा स्थानीय तह स्तरीय खेलकुद प्रतियोगिता सुरु

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी २ माघ । म्याग्दीको सदरमुकाम बेनीमा मंगलबारदेखि स्थानीय तह स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । छैठौ म्याग्दी महोत्सवको अवसरमा म्याग्दी उद्योग वाणिज्य संघको मुख्य आयोजनामा पुरुष महिला भलिबल र बास्केटबल प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगितामा म्याग्दी, पर्वत र बागलुङका स्थानीय तहले सहभागिता जनाएका छन् । पुरुष भलिबलमा १०, … Continue reading बेनीमा स्थानीय तह स्तरीय खेलकुद प्रतियोगिता सुरु